home
exhibition
painting gallery
installation art
articles
in the news
photo gallery
about me
feedback
contact me

 
 


articles


I think, every artist should do something for rise our art sector. So I am writing articles about art and artists.
Here you have some of them which has been published in various newspapers and magazines.



स्व. नारायण बहादुर सिंह - एउटा खट्किरहेको अभाव

- स्व.सिंहको गहन लेखन शैलीले नेपाली कला र कलाकारको स्थानलाई मात्र उँचो पारेन कला र कलाप्रेमी विचको खाडललाई पनि पर्ुर्दै लग्यो । ...
- कलाको सहि मूल्याङ्कन र गहन अध्ययन विनाको अपुरो समिक्षाको प्रवृत्तिले गर्दा पनि स्वर्गीय नारायण बहादुर सिँहको अभाव खट्किरहेको छ । ...

पूर्ण पाठ>>


 


तेन्जिङ् नोर्बु शेर्पा - एउटा संघर्षमय जीवन

- जीवनको बीसौं बसन्तमा पहिलोपटक रूख देखेका कलाकार नोर्बु आजकल देशविदेशमा आफ्नो कला प्रदर्शनी गर्दै ...
- नोर्बुका यिनै प्रसङ्गबाट प्रभावित भएर निर्देशक एरिक भ्यालीले पछि आफ्नो फिल्म 'क्याराभान’मा ती प्रसङ्ग जोड्न चुक्दैनन् ।

पूर्ण पाठ >>


 


कलामा मानवीय समस्याको समाधान खोज्दै विजय थापा

- सधैँ रङ्गको संसारमा डुबिरहने एउटा साधारण कलाकार ती पलहरूमा पनि भिन्दाभिन्दै रङ्गहरू देख्न पुग्दछ । ...
- कला एकमात्र त्यस्तो सशक्त साधन हो जुन अमूक भएर पनि बोलिरहेको हुन्छ ।...

पूर्ण पाठ>>


 


जीवनका लागि कलामा भिजेकी कलाकार रागीनी उपाध्याय

- उहाँका सिर्जनाहरुले नारीका चित्कार अनि जीवनमा भोग्नु परेका कुण्ठाहरुलाई करुण आवाजमा सुनाइरहेको देखिन्छ ।..
- नारी माथि बन्धन बाँधिन्छ र उसका सम्पूर्ण भावनामाथि खेलवाड गरिन्छ । तर नारी जातीमा हुने सहनशिलताले गर्दा उसका भावी पुस्ताले पनि यस्तै समस्याहरुको सामना गरि नै रहनुपर्ने हुन्छ ।...

पूर्ण पाठ>>


 


हृदयको डायरीमा स्व. प्रशान्त श्रेष्ठ

- कला क्षेत्रलाई यसरी बीचमा नै छोडेर उहाँ यति छिटो यो संसारबाट अदृश्य हुनुहुनेछ, यो हामीले कहिल्यै सोचेका थिएनौँ । उहाँ अदृश्य भइसक्नु भएको थाहा हुँदाहुँदै पनि लाग्छ उहाँ सधैँ हामी माझै हुनुहुन्छ । तर उहाँ त आफ्नो नामकै अदृश्य सागरमा हराउनु भएको छ आफ्नो अमित छाप छोडेर । उहाँले छाडेर जानुभएका उहाँका कलाकृतिहरुले उहाँलाई युगयुगसम्म जीवन्त राखिरहने छ । ...

पूर्ण पाठ>>


 


क्यानभासमा रुझेका महिलाहरू

- बदलिँदो नेपालमा पश्चिमी संस्कृतिलाई आत्मसात गर्दै आफूलाई आधुनिक भन्न रुचाउने र नारी हकको लागि आवाज उठाउने नारीहरू त थुप्रै भेटिन्छन् तर कलाकार बनेर कलाको गहिर्राईमा पुग्न चाहने नारीहरू भने विरलै भेटिन्छन् । ...

पूर्ण पाठ>>


 


पत्रकारीतामा महिलाहरूको बढ्दो आकर्षण

- बदलिँदो नेपालमा पश्चिमी संस्कृतिलाई आत्मसात गर्दै आफूलाई आधुनिक भन्न रुचाउने र नारी हकको लागि आवाज उठाउने नारीहरू त थुप्रै भेटिन्छन् तर कलाकार बनेर कलाको गहिर्राईमा पुग्न चाहने नारीहरू भने विरलै भेटिन्छन् । ...

पूर्ण पाठ>>


 
  © 2009 Sangee Shrestha. All Rights Reserved. Powered by: