home
exhibition
painting gallery
installation art
articles
in the news
photo gallery
about me
feedback
contact me

 
 

‘I can’t do a bit without art.’

Sangee Shrestha, needs no introduction when it comes to the domestic art segment. She holds a bachelor’s degree in Fine Arts from Tribhuvan University coupled with a master’s degree in Nepali History, Culture and Archeology. Besides painting, she also writes articles on issues relating to art.
Moreover, she is a well-known illustrator. She has exhibited her creations in numerous countries across the world. She has also lent her illustrations in dozens of children literacy books. Kathmandu Infotiser had a small chat with her over the current state of art and about her strugglesto make it far enough.
see more >>


 

Sketching a world of romance

We both wished for a partner who would not only understand us but also our work, and it was only natural to chose someone from a similar career. As we got to know each other we realised that most of our interests were the same - music, food, colours, attitude and the like. see more >>


 

अन्तर्रर्ााट्रय कला महोत्सवमा नेपाली कलाकारहरू पर्ुण्ा पाठ श्रश

बङ्गलादेशमा नेपाली कलाकार पर्ुण्ा पाठ श्रश

जर्मनी कलाकार जुडिथ हेकरसँगको कला पर््रदर्शनी पर्ुण्ा पाठ श्रश

ओशो तपोवनमा प्रतिस्थापन कला पर्ुण्ा पाठ श्रश

 


विविध

विभिन्न विषयहरूलाई टिपेर आफ्नो मौलिकता र विविधीकरणले त्यसलाई प्रस्त’त गर्ने संगीले छानेको सम्पदा विषय र उनको सोचाईलाई एउटा परिपक्व मानसिकताको उपजको रूपमा लिन सकिन्छ । यर्सथ कलाका माध्यमबाट राष्ट्रलाई केहि दिनर्’पर्छ भन्ने भनाई त्यतिबेला अझ र्सार्थक ह’न्छ जब कलाकारहरूले राष्ट्रिय पहिचान र अस्तित्वका महत्वपर्”ण्ा विषयलाई लिएर प्रस्त’त गर्दछन् । संगी पनि त्यहि कोटीका कलाकार ह’न् ।

- हिमालय टाइम्स, २०५८ साउन १८

संगी आफ्नो विषयमा गम्भीर छिन् । आफ्नो कलालाई दार्शनिक ढङ्गले लिन्छिन् । उनको जीवन शैली कलाकै वरिपरि घुमिरहेको छ । फर्ुसदमा पनि उनी नेपाली चित्रकलासँग सम्बन्धित लेखहरू लेख्छिन् ।

- सर्वोत्तम, २०५८ असार

उनको आप\mनै शैली छ । आफ्नै विषयवस्तु अनि आफ्नै प्रस्तुतीकरण पनि । यति छोटो कलायात्रामा आप\mनैपनको मौलिकता दिन सक्नु सामान्य कुरा होइन । कला साधनामा लामो यात्रा पार गरिसकेका यात्रीहरूले पनि आप\mनोपन दिनसकेका हुँदैनन् । त्यसैले उनी अर्थात कलाकार संगी श्रेष्ठका कलाकृतिहरू थुप्रै कलाकृतिहरूको भिडमा पनि अलग्गै छुटि्टन्छन् ।

- नयाँ सडक, २०५८ साउन ६

नेपाली महिला कलाकारहरूको पंक्तिमा आपु[mलाई आबद्ध गराउन सफल भइसकेकी संगी श्रेष्ठलाई नचिन्ने यस क्षेत्रमा रुची राख्नेहरू कमै होलान् । उनको अबोध अनुहारमा जति चंचलता देखिन्छ । त्यो भन्दापनि सिर्जनाहरू जो कोहीका लागि पनि उत्तिकै सुन्दर तथा वास्तविक पाइन्छन् ।

- खबरपत्रिका, २०५७ चैत २१

नेपाली चित्रकला तथा मर्ुर्तिकला क्षेत्रभित्र महिला अनुहारहरू अत्यन्तै कम रहेका छन् । त्यसमा पनि स्थापित महिला कलाकारहरूको संख्या त झन एउटै हातको औंलामा गन्न सकिन्छ । खासगरी चित्रकला क्षेत्रको यहि रिक्ततालाई पर्ुर्ति गर्न सक्रियतापर्ुवक लाग्नेहरूमा संगी श्रेष्ठ पनि एक हुन् ।

- स्पेस टाइम, २०५७ माघ २६

संख्यात्मक भन्दा गुणात्मक सिर्जनामा विश्वास राख्ने कलाकार संगी श्रेष्ठ कलालाई अत्यन्त सम्वेदनशील र गहन विषय ठान्छिन् । बुझ्ने हो भने कलामा सबै कुरा छ, नबुझ्ने हो भने कलामा केही पनि छैन भन्ने धारणा व्यक्त गर्छिन् । कलाकारले मात्र आफ्ना कृतिहरूमा केही दिएर हुँदैन, समाजले पनि कलाकारहरूको कृतिबाट केही लिनर्ुपर्छ भन्ने विचार व्यक्त गर्ने कलाकार श्रेष्ठका कृतिहरूभित्र गहिरो सन्देश लुकेको हुन्छ ।

- एभरेष्ट मिरर, २०५७ पुस

 


 
  © 2009 Sangee Shrestha. All Rights Reserved. Powered by: