अन्तर्रर्ााट्रय कला महोत्सवमा नेपाली कलाकारहरू
भ्ाारतको उज्जयनमा हुनगइरहेको ११औं अन्तर्रर्ााट्रय कला महोत्सव तथा कला कार्यशालामा भाग लिन तीनजना प्रतिभाशाली सक्रिय कलाकारहरू सुष्मा राजभण्डारी, संगी श्रेष्ठ र मनिषलाल श्रेष्ठ नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फप्रस्थान गर्दैछन् ।
देसविदेसका गरि सयौं कलाकारहरूको सहभागिता रहने उक्त कला महोत्सवलाई भ्ाारतकै प्रतिस्थत एवं बहुचर्चित कार्यक्रमका रूपमा लिइने गरिन्छ ।
सो महोत्सवका लागि महिला कलाकार समूह नेपाल-वागन)को पहलमा कलाकारहरु भारतमा जान लागेका हुन् । तीन भिन्दा भिन्दै शैलीका लागि परिचित कलाकारहरुले नेपाली कला र संस्कृतिको मौलिक ढंगले प्रस्तुत गर्ने विश्वास महिला कलाकार समूह नेपालका अध्यक्ष रागिनी उपाध्यायले व्यक्त गर्नुभयो ।
पुष १२ गते देखि पुस १६ गतेसम्म चल्ने उक्त कला कार्यशालामा तयार पारिएका चित्रकलाहरु भ्ाारतका विभिन्न स्थानहरुमा पर््रदर्शन गरिने छ ।